मोना बेनी–लभ्लीहिल पदमार्गको सुन्दरताका लागि बृक्षारोपण अभियान

विकल्प न्यूज/बेनी फागुन ३० गते । बेनी नगरपालिका २ खबरा लभ्लीडाँडाका ६५ वर्षीय चन्द्रबहादुर कार्की वृक्षारोपण अभियानमा सक्रिय हुनुहुन्छ । कार्कीले दश वर्षयता निजी लगानीमा बृक्षारोपण अभियान सञ्चालन गर्दै आउनुभएको छ । सुरुसुरुमा बरपिपलका विरुवा रोप्ने र चौतारा बनाउने गर्नुभएका कार्कीले पछिल्ला ७÷८ वर्ष यता अन्य प्रजातिका विरुवा पनि रोप्न थाल्नुभएको छ । गाउँघरमा अव्यवस्थित … Continue reading मोना बेनी–लभ्लीहिल पदमार्गको सुन्दरताका लागि बृक्षारोपण अभियान